जीवनमा उत्प्रेरणाको महत्व


उत्प्रेरणा हरेको व्यक्तिको लागि नभई नहुने आवस्यक साधन हो।
यदि तपाई जीवन देखि निराश हुनु भयो भने गरिरहेको काम पनि राम्रो संग गर्न सक्नु हुन्न ।
आफ्नो कामकारबाही समय नसक्नाले घरमा, कार्यालयमा अथवा अन्य ठाउमा कलह निम्तिन्छ
कलहले गर्दा कतिका घरै बिग्रिछन भने कतिले काम बात छोड्नु पर्ने हुनसक्छ।
त्यहि भएर हरेक पल उत्प्रेरणाको आवश्यकता पर्दछ।
यो दुइ प्रकारको हुन्छ ।
१. सकारात्मक उत्प्रेरणा
२. नकारात्मक उत्प्रेरणा
सकारात्मक सोचले सहि मार्गमा लग्दछ भने नकारात्मक सोचले जहिलेइ गलत अनि नकारात्मक परिणाम
दिन्छ ।

Comments

Popular posts from this blog

Centos