नेपालमा सूचना प्रविधिको बिकाशमा देखिएका चुनौती


निरन्तर अभ्याश बिना केहि पनि  गर्न सकिदैन ।
सबै भन्दा प्रस्ट कुरा के छ भने कम्पनिमा ब्यबसायिक
 रुपले गर्न सक्ने खालको जनसक्ति हाम्रा बिस्वबिश्यालयले उत्पादन
 गर्न नसक्नु नै मुल कारण हो ।
यदि यो होइन भने किन नेपाल मा भएका बिदेशी कम्पनि हरु छोड्दै छन्।

Comments